अशोक राई नेतृत्व मन्त्रीहरूले आजै राजीनामा दिँदै



हाम्रो इकोनोमि

 

 

अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् । जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेकाे हाे । आज साँझसम्म प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनेमहासचिव मोहम्मद इस्तियाक राईले   बताए । उनले भने,‘एमालेको निर्णय पर्खिएका थियौं उहाँले राजीनामा दिनुभयो हाम्रो पनि पार्टीले आज बैठक बसेर निर्णय गरेर बेलुकासम्म मन्त्रीले राजीनामा दिनुहुन्छ । हाम्रो साथ नयाँ गठबन्धनलाई रहन्छ ।  जसपाबाट स्वास्थ्य मन्त्री प्रदीप यादव, वनमन्त्री नलकिशोर सुडी र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा छन् । एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग नयाँ गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । एमालेका  मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई भेटेर सामुहिक राजीनामा दिएका छन् । साथै सरकारलाई दिएकाे समर्थन समेत फिर्ता लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...