जबजले देशको अग्रगमनका लागि प्रतिपादन गरिएको छ : ओली



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बुहदलीय जनवाद (जबज) एमालेको निष्ठा स्वार्थ परस्त नभएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै यो देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गरेको बताए ।उनले भने, जबजप्रति ओठे भक्ति होइन, आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन । मौका मिले जबज कार्यक्रम हो । नमिले होइन । अझै राम्रै मौका मिले सिद्धान्त हो, नभए होइन। जबजप्रति हाम्रो निष्ठा यस्तो खालको मौका परस्त होइन । मदन भण्डारीले अगुवाई गरेको जबज कसरी छाड्ने भन्ने होइन । यो देशको अग्रगमनका लागि जननेता भण्डारीले उहाँको अगुवाइमा नेकपा एमालेले जबजलाई प्रतिपादन गर्यो । जबज कुनै ध्यान, कठोर तपस्याबाट नभइ देश र जनताप्रति हितमा ध्यान दिएर प्रतिपादन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...