सहकारी ठगी आरोपमा गृहमन्त्री रवि र जीबी राईविरूद्व काठमाडौं प्रहरीमा उजुरी



हाम्रो इकोनोमि

 

 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र मुख्य आरोपी जीबी राईविरूद्व काठमाडौं प्रहरीमा उजुरी परेको छ । युवराज पौडेल (सफल) ले मन्त्री लामिछाने र राईविरुद्ध गत मंगलबार स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप लगाउँदै हुलाकमार्फत किटानी जाहेरी पठाउनु भएको थियो । जाहेरी हिजो बुधबार दर्ता भएको हो । यसअघि गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा मन्त्री लामिछानेसहित १८ जनाविरूद्व पूरक जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...