३ करोडभन्दा साना आयोजनामा बजेट विनियोजन भएको छैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन करोड भन्दा साना आयोजना प्रदेश र स्थानीय सरकारबाटै कार्यान्वयन गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा एमाले सांसद ठाकुर गैह्रेले आफ्नो भनाइको विपरीत गएर तीन करोडभन्दा साना रकमको आयोजना किन मन्त्रालयले छुट्याए भन्ने प्रश्नमा उनले भने साना आयोजना संघीय सरकारले नहेर्ने बताए । उनले भने, ‘सरकारले वार्षिक बजेट ल्याउँदा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने । मझौला प्रदेशबाट साना स्थानीय तहबाट कार्यान्वयन गर्ने विषयमा सरकार स्पष्ट र दृढ छ । वित्तीय हस्तान्तरण अन्तर्गत सर्शत अनुदान तर्फका कतिपय आयोजना सम्पन्न गर्ने कार्यका लागि केही कार्यक्रममा रकम कम देखिए पनि तीन करोडभन्दा कम रकम विनियोजन भएका आयोजनाहरूलाई प्रदेश तथा स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अगाडि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...