टीआरसी विधेकय चाँडै टुंग्याउँछौं : महेश बर्ताैला



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले टीआरसी विधेयकलाई सत्ताको दाउपेज बनाउन नहुने बताएका छन् । बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै टीआरसी विधेयकलाई छिटोभन्दा छिटो हाउसमा लगेर टुंग्याएर सशत्र द्वन्द्वसँग जोडिएका सबै विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले भने, ‘हामीले सत्यको अन्बेषणबाट दोषीलाई कानूनी दायरामा ल्याउने । पीडितलाई न्यायको प्रत्याभूमि गराउनुपर्छ । हिजोको द्वन्द्वलाई देखाएर नयाँ द्वन्द्व नहुने कुराको सुनिश्चिता गराउने पथमा जानुपर्छ । अब हामीलार्ई कमजोरी गर्ने छुट छैन । समीतिमा रहेको टीआरसी विधेयकलाई अगाडि बढाउने सबै राजनीतिक पार्टीहरुले जिम्मेवारी बोधका साथ । सत्ताको विषय टीआरसी विधेयकलाई बनाउन होइन । टीआरसी विधेयकमा प्रधानमन्त्रीले पनि पहल गरिरहेको बताउँदै समितिमा पनि आफूहरुले सहमतिको लागि अन्तिम चरणमा पुर्याइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...