देशभन्दा जीवी राई ठूलो रहेछन् : ज्ञानेन्द्र शाही



हाम्रो इकोनोमि

 

 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई जीवी राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीबाट ठूला भ्रष्टाचारको फाइल खुल्ला भनेर आफूहरू हेरिरहेको बताए । उनले भने, ‘अहिले हामी ठूला फाइल खोलिन्छ कि भनेर बसेका छौँ । गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? यो संसदमा सुन्न आतुर छौँ। मेलम्ची, फोरजी, वाइडबडीलगायतका ठूला घोटालामा टसमस भएको छैन । आज नेपाल ठूलो हो कि जीवी राई ठूलो हो ? मलाई लाग्छ आज यो देश भन्दा ठूलो जीवी राई हो । यो सरकारले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...