नेकपा एमाले काठमाण्डौको पदाधिकारीमा १२ जनाको उम्मेद्वारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले काठमाडौको सातौं अधिवेशनमा बन्द  सत्रको दोस्रो दिन पदाधिकारीहरु सहित बिभिन्न क्लस्टर बाट सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमाले काठमाडौको अध्यक्षमा दीपक निरौला र निर्मल देउलाले उम्मेद्वारी दिएका छन भने  उपाध्यक्षमा बिश्वराम सापकोटा , नमराज पराजुली ,  नवराज भट्ट र बिदुर बिक्रम खड्काले उम्मेद्वारी दिएका छन ।  त्यस्तै जिल्ला कमिटीको  सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल र  उपसचिवमा उद्धव भण्डारी , बिन्दु मर्हजन , गुन्जमान सिंह  बस्नेत र  तारा भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन । आज दिनभरी सर्वसम्मति नभए भोलि   १२ बजे देखी ३ बजे सम्म मतदान  हुने निर्वाचन कार्यालय जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...