दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन : गृहमन्त्री लामिछाने



हाम्रो इकोनोमि

 

 

 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै जनमतका सांसद अब्दुल खानले मधेशमा आपराधिक घटना बढेको र राजनीतिक दबाबमा ढाकछोपको प्रयास भइरहेको बताएपछि गृहमन्त्रीले यस्तो बताएका हुन् । उनले भने, ‘राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैनन्। म यो प्रतिबद्धता जनाउँछु । उनले सरकारले विपद्को व्यवस्थापनको लागि पनि सरकारले आवश्यक पूर्व तयारी गरिसकेको बताइन् । उनले भने, ‘आम नागरिकलाई सरकार छ, राज्य छ। हाम्रो अकालमा ज्यान गुमाउन पर्दैन । हाम्रो जनधनको क्षति हुँदैन भन्ने कुराको महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...