निरन्तर विकास संघ नेपालले गर्यो ८० जनालाई सम्मान



हाम्रो इकोनोमि

 

 

निरन्तर विकास संघ नेपालको आयोजनामा बाल श्रम सचेतना सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा उत्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अथिति बुढानीलकण्ठ नगरपालिकाको मेयर मिठाराम अधिकारी थिए भने कार्यक्रमको अध्यक्षता उत्त संस्थाका अध्यक्ष दिनेश दास श्रेष्ठले गर्नुभएको थियो । उत्त कार्यक्रममा नगरीक समाज, पत्रकार, स्थानिय नेता, मानवधिकारबादी, बुद्धिजिबि, उद्योगि ब्यापारी लगायता ८० जनालाई सम्मान गरीएको थियो । निरन्तर विकास संघ नेपाल २०५७ सालदेखि निरन्तर जनताको सेवामा लागेको सस्था भएको अध्यक्ष श्रेष्ठले बताए । सस्थाले जनतालाई बिभिन्न किसिमको तालिम दिएर जनमुखी काम गरेको पनि अध्यक्ष श्रेष्ठले बताए । उक्त संस्थले गरीब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृदिपनि पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...