टिसीयलले ल्यायो “Go Big, Go TCL” योजना



हाम्रो इकोनोमि

 

 

टिसीयलले टि ट्वान्टी विश्व कप २०२४ लाई लक्षित गर्दै “Go Big, Go TCL” नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा रू १६३,३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन् । टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ । ग्लोबल नम्बर वान गूगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्ता समू ल्याउन सफल भएको छ। थप रूपमा, टिसीयलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लब मार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु प्रदान गरेको छ । टिसीयलको ९८-इन्च टिभीको 4K रिजोल्युसन र HDR सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्दछ। यसको ठुलो डिस्प्लेको सहेताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडीयमको अनुभव महसुस गर्न सक्नुहुन्छ ।

टिसीएल को बारेमा

टिसीयल उपभोक्ता इलेक्ट्रोनिक्समा एक अग्रणी ब्रान्ड हो र यो उत्कृष्ट उत्पादनहरुको लागी संसारभरी प्रख्यात छ। उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधि प्रदान गर्नमा केन्द्रित भई टिसीयल ले हामीले टेक्नोलोजी दुनियामा नविन परिवर्तन ल्याउदै आएको छ । नेपालमा टिसीएलका घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत इ. ए. ओल.  प्रा. लि.  ले बिक्रि वितरण  गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...