जीवी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष



हाम्रो इकोनोमि

 

 

सहकारी ठगी प्रकरणमा फरार रहेको जीवी राईको राहदानी रद्द गर्न नमिल्ने राहदानी विभागले निष्कर्ष निकालेको छ । राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी अपराधमा राहदनी रद्द गर्ने प्रावधान नभएको विभागले स्पष्ट पारेको हो ।जिल्ला प्रहरी कार्यालय, कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो। राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। तर पनि उहाँ अझैसम्म पक्राउ पर्नु भएको छैन ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...