त्रिशक्ति क्लबको ३८औं स्थापना दिवस ७०जनाले गरे रत्तदान



 

 

काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा रहेको त्रिशक्ति क्लबले २५६८ औं बुद्ध जयन्ती तथा क्लबको३८ औं वार्षिक उत्सवको दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमा ७० जनाले रक्तदान गरेका छन् । क्लबले बुद्ध जयन्ती तथा ३८औं वार्षिक उत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्रिशक्ति क्लब कोटाटोलमा शुक्रबार विहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिशक्ति क्लबकी अध्यक्ष मिना श्रेष्ठले बताइन्। उनले यस्तो कार्यक्रम क्लबले वार्षिक रूपमा आयोजना गर्ने बताइन् । क्लबले रक्तदान कार्यक्रम स्थापनाको समयदेखि नै गर्दै आएको छ । रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष विरेन्द्र प्रजापतिले गरेका थिए । क्लब आयोजक रहेको रक्तादान कार्यक्रमको सह–आयोजक काठमाडौं महानगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा