प्रधानमन्त्री प्रचण्डको सम्पत्ति, १४ कट्ठा जमिन र २५ लाख नगद



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण बुझाएका छन् ।  तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले आफ्नो सम्पत्ति १४ कट्ठा जमिन र २५ लाख बैंक ब्यालेन्स भएको सम्पत्ति विवरण बुझाएका हुन् ।  उनले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार चितवनको भरतपुर नगरपालिका– १४ मा १४ कट्ठा जमिन र एभरेष्ट बैंक काठमाडौंमा नगद २५ लाख छ। यो सम्पत्तिलाई उनले पैतृक सम्पत्तिका रूपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...