एकपछि अर्को माग थप्दै कांग्रेसले बाधा पुर्‍यायाे : कानूनमन्त्री गिरी



हाम्रो इकोनोमि

 

 

 कानूनमन्त्री पदन गिरीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज गरेको निर्णय त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले सदन चलाउन सहयोग नगरेको आरोप लगाए । उनले भने, ‘संसदीय समिति बनाउने कुरामा सत्तापक्ष तयार भयो । त्यसपछि कांग्रेसले सहज ढंगले सदन खुलाउन सहयोग गर्नुपर्छ कि पर्दैन ? सरकारले विश्वासको मत लिने संवैधानिक बाध्यता छ त्यो राख्न पनि नपाउने ? उनले कांग्रेसले एकपछि अर्को माग थप्दै संसदीय गतिविधिमा बाधा पुर्‍याएको बताए । कांग्रेस गैरसंसदीय र अलोकतान्त्रिक ढंगबाट प्रस्तुत भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...