एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) भक्तपुरको जिल्ला अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ । नवौं जिल्ला अधिवेशनमा मोहनवीर श्रेष्ठलाई पराजित गर्दै देउजा अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । गएराति सम्पन्न मतगणना अनुसार देउजा २९० मतसहित अध्यक्षमा विजयी हुँदा श्रेष्ठले २०१ मत प्राप्त गर्नुभयो । यसैगरी, उपाध्यक्षमा किरण थापा २६२ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी बासुदेव थापाले २२९ मत प्राप्त गर्नुभयो । सचिवमा विष्णु तामाङ २७५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी शम्भु दाहालले २१६ मत प्राप्त गर्नुभयो । यस्तै, उपसचिवमा उत्तरा नेपाल र सानुकाजी कायस्थ निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...