कृषिमा लगानी दशक घोषणा गरिने



हाम्रो इकोनोमि

 

 

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा कृषिमा लगानी दशक घोषणा गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले कृषिमा लगानी दशक घोषणा गर्ने बताएका हुन् । कृषि र कृषिमा आधारित उद्योगीलाई सहज रुपमा कर्जा सुविधा दिने भनिएको छ । कृषक समुह र सहकारीबीच समन्वय गरी एकिकृत बजारीकरणको व्यवस्था गरिने बताइएको छ । पशुजन्य पदार्थमा न्युन समर्थन मूल्य तोकिने, कृषि उत्पादनको वितरणलाई सहज बनाउँने, माटोको उर्वराशक्ति बढाउँन रासायनिक मलको व्यवस्था गरिने लगायतको नीति सरकारले अघि सारेको छ । कृषि तथ्यांक संकलन गरेर बजारीकरणको व्यवस्था गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...