सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने



हाम्रो इकोनोमि

 

 

सरकारले प्रत्येक प्रदेशमा १/१ हजार गाईभैंसी पालनका लागि पूर्वाधारसहितको स्रोत केन्द्र खोल्ने भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्यमा केन्द्रहरु खोलिने भएको हो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए । त्यस्तै, स्थानीय तहमा पशु अस्पताल स्थापना गरिने तथा २ वर्षभित्र पशुमा लाग्ने खोरत रोग नियन्त्रण गरिने पनि राष्ट्रपति पोडेलले उल्लेख गरे । बजेटभन्दा पहिले संयुक्त सदनमा राष्ट्रपतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...