सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि प्रदर्शन



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै आएका अभियन्ता डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने क्रममा उनी पक्राउ परेका हुन् । निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उनीसहित सयौँ युवाले कलंकीमा र्‍याली निकालेका थिए ।  पनि केही युवाहरूसहित उनले सर्वोच्च अगाडि गएर प्रदर्शन र नाराबाजी गरेका थिए । प्रहरीले उनलाई मात्रै पक्राउ गरेको छ । निकोलसलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको परिसरका प्रवक्तासमेत रहेका एसपी नवराज अधिकारीले बताए । उनको म्याद थप भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...