सुनको भाउ बढ्यो



हाम्रो इकोनोमि

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि शुक्रबार १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसअघि सुन वैशाख ९ गते हालसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ७३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७२५ रुपैयाँ कायम भएको छ । वैशाख ९ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...