पारदर्शी ‘नथिङ फोन टू’ नेपालमा, यस्तो छ मूल्य र फिचर



हाम्रो इकोनोमि

 

 

बेलायती ब्रान्ड नथिङ मोबाइल नेपालमा सार्वजनिक भएको नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले सार्वजनिक गरेको हो कम्पनीले दुई भेरियन्टमानथिङ फोन टूनेपालमा सार्वजनिक गरेको हो नथिङ फोन टूमा टूजीदेखि फाइभजी प्रविधि गोरिल्ला ग्लास अलुमिनियम फ्रेम रहेको फोनमा दुईवटा सीम कार्ड लाग्छ १६०० निट्स अधिकतम ब्राइटनेस रहेको फोनमा . इञ्चको एलटीपीओ ओलेड डिस्प्ले एन्ड्रोइड १३ रहेको फोन एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिने नथिङ अपरेटिङ सिस्टम .. मा आधारित रहेको कम्पनीले जनाएको यसमा चार एनएम प्रोसेस टेक्नोलोजी प्रयोग गरिएको क्वालकमको एसएम८४७५ स्न्यापड्र्यागन ८प्लस जेन१ चिपसेट फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा  पछाडिको क्यामेराबाट ४के भिडियो ३० ६० एफपीएसमा खिच्न सकिन्छ भने अगाडिको सेल्फी क्यामेराबाट १०८० पिक्सेलको भिडियो ३० एफपीएसमा खिच्न सकिने कम्पनीले जनाएको फिंगरप्रिन्ट सेन्सर रहेको फोनमा ४७०० एमएएचको लिथियम आयन ब्याट्री नथिङ फोन टूलाई ४५ वाटको चार्जरबाट ५५ मिनटेमा फुल चार्ज गर्न सकिने कम्पनीको भनाइ

कति मूल्य ?

सेता डार्क ग्रे रङमा दुई भेरियन्टमा नथिङ फोन टू नेपालमा उपलब्ध रहेको सीजी मोबाइल्सले जनाएको जसमा १५ जीबी र्याम २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ७५ हजार ६९९ रुपैयाँ यस्तै, १२ जीबी र्याम ५१२ जीबी स्टोरेज भएको फोनको मूल्य ८३ हजार २९९ रुपैयाँ

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...