एमालेका हिक्मत कार्कीले बुझाए ५२ सांसदको हस्ताक्षर



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेशको मुख्यमन्त्रीमा दावी गर्दै नेकपा एमालेका हिम्मत कार्कीले दावी पेश गर्नुभएको छ । उहाँले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष ५२ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको हो । कार्कीलाई आजै मुख्यमन्त्रीमा दावी गर्ने प्रदेश प्रमुख खापुङको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...