एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

 नेकपा एमाले महासचिव शंकर पोखरेलले उपनिर्वाचनको नतिजाले नयाँ ध्रुवीकरणको सन्देश दिएको बताएका छन् । एमाले बर्दियाको अधिवेशनका लागि बर्दिया पुगेका महासचिव पोखरेलले गुलरियामा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको र एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको आवश्यकता देखाएको बताए । उनले रेशम चौधरीले गरेको जातीय राजनीति पनि सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...