मतगणना थाल्नुअघि इलाममा सर्वदलीय बैठक सुरू



हाम्रो इकोनोमि

 

 

इलाम क्षेत्र नम्वर २ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतगणना गर्न बोलाइएको सर्वदलिय बैठक सुरु भएको छ । विहान ७ बजेकालागि बैठक डाकिएपनि प्रतिनिधि ढिला आएका कारण एकघण्टा ढिला गरि बैठक शुरु भएको हो । बैठकपछि मतगणना शुरु हुने छ । इलाम २ को निर्वाचनमा १९ जना उमेद्वार रहेका छ्न । ती मध्य १२ जना दलका तर्फबाट र बाँकी स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका छन् । निर्वाचन आयोगले शनिवार मध्यरातीबाट भएपनि मतगणना शुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाई भएपछि आजबाट मात्रै गणना शुरु हुने भएको हो । इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा आज चुनाव भएको हो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...