मेरा मित्र देउवा घरीघरी जोशिनुहुन्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरीघरी अलि जोशिनुहुन्छ भन्दै व्यंग्य गरेका छन् । नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवमा प्रस्तुत भएको भिडिओमा कांग्रेसलाई गाली गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । उनले भनेका थिए, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ ? कांग्रेसलाई गाली गरेर मात्रै हुँदैन । त्यसको जवाफमा ओलीले व्यंग्यात्मक रुपमा भने, ‘मेरा पुरानो मित्र हुनुहुन्छ घरीघरी अलि जोशिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...