ओलीले गठबन्धनको जरा काट्न थाले : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश नेतृत्वको सरकारको नेतृत्व आफूहरूलाई दिने सहमति फेरेर गठबन्धनको जरा काट्न सुरु गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र ओलीले नेकपा एसलाई आफ्नो पार्टीको ब्रान्च अफिसजस्तो व्यवहार गरेकाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेस समर्थित गठबन्धनको पक्षमा उभिएको बताए । 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...