कांग्रेसले २०८१ सालभरि सिंहदरबारतिर आँखा लगाउन हुँदैन – गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले यो २०८१ सालभर बालुवाटार र सिंहदरबारतिर आँखा लगाउन नहुने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममाा बाँके आइपुगेका थापाले सो कुरा बताएका हुन् ।  व्यवसायीसँग संवाद गरे । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको उद्योगी व्यवसायी संवादमा उनले उद्योगी व्यवसायीका समस्या र गुनासा सुने ।  थापाले यी समस्या र गुनासा काठमाडौँ पुगेर प्रधानमन्त्री र शीर्ष नेतृत्व समक्ष राखेर समाधानका लागि पहल गर्ने बताए । आफू एक जना सांसद पनि भएको नाताले संसदमार्फत पनि सरकारको ध्यानाकर्षण गराउने थापाको भनाइ छ । उद्योगी व्यवसायीले सरकारको नीति, आर्थिक संकट, लगानीमैत्री वातावरणको अभाव, उत्पादनको उचित बजार अभाव लगायतका कारण आफूहरुले बेहोर्नु परिरहेको समस्या राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...