जीबी राई पक्राउ परेका छैनन् : नेपाल प्रहरी



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) सिंगापुरबाट पक्राउ परेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ । प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो । मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले इन्टरपोलमार्फत राईको खोजी कार्य जारी रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...

चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...