आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

 

जनकपुरबाट आम जनता पार्टीका ६६ जना कार्यकर्ता पक्राउ परेका छन् । बजार बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकामा ३६ जना पुरूष र ३० जना महिला रहनु भएको छ । राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आजपाले आज बन्द आह्वान गरेको थियो । लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने, बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायत माग गर्दै आजपाको माग छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...