एमालेका मनोनीत ६ केन्द्रीय सदस्यको शपथ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका ६ केन्द्रीय सदस्यले शपथ लिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । सिरहाका रामअवतार यादव, संखुवासभाका तुलसीप्रसाद न्यौपाने, नुवाकोटका केशवराज पाण्डे, बैतडीका दामोदर भण्डारी, दैलेखका विनोद शाह र झापाका दीपक कार्कीलाई पुस १० को सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । मनोनीत ६ मध्ये ५ पूर्वप्रदेश अध्यक्ष हुन् भने कार्की झापा जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...