गण्डकी पुग्यो एमालेको समृद्धिका लागि संकल्प यात्रा



हाम्रो इकोनोमि

 

 

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म मृद्धिका लागि संकल्प यात्रा अघि बढाएको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टीम तीन प्रदेश पार गर्दै गण्डकी प्रदेश पार प्रवेश गरेको छ । सुदुरपश्चिमको बैतडीस्थित झुलाघाटबाट अघि बढेको टोली कर्णाली, लम्बिनीको भर्खरै गण्डकी प्रदेशको बागलुङ आइपुगेको हो ।

अध्यक्ष ओली नेतृत्वको टोलीलाई एमालेउपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका इञ्चार्ज सचिव गोकर्ण बिष्ट र अध्यक्ष नवराज शर्मासहित गण्डकीका नेताहरुले रुकुम र बागलुङको सीमा क्षेत्र पतिहाल्नेमा स्वागत गर्नुभयो । टोली आज बागलुङमै रहेन छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...