न्यूरोडबाट तस्करीको ८ किलो सुन बरामद



हाम्रो इकोनोमि

 

 

काठमाडौंको न्यूरोडमा तस्करीको सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदम पाण्डेले सञ्चालन गरेको ओम पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

प्रहरीले कारखानाका सञ्चालक ४१ वर्षीय पाण्डेलाई पक्राउ गरेको छ । यसैबीच प्रहरीले कारखानाबाट आठ किलो सुन पनि बरामद गरेको छ । केही सुन ढिक्कामा छन् भने केही गहना रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...