युवा संघ टोलीमाथि दुर्गा प्रसाईँ समर्थकले ढुंगामुढा प्रहार, बल्खुमा झडप



हाम्रो इकोनोमि

 

 

युवा संघका कार्यकर्ता चढेको बाइकमा बल्खुमा दुर्गा प्रसाईं समर्थकले ढुंगा हानेका छन् । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि ढुंगाप्रहार भएपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको हो । दुर्गा प्रसाईं समर्थकको जुलुस कालीमाटीबाट बल्खुतर्फ आउँदै गरेका थिए । मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताहरू देखेपछि प्रसाईंका कार्यकर्ताले ढुंगा हान्न सुरु गरेको दाबी गरिएको छ । प्रहरी स्रोतले भने दुवै पक्षबाट ढुंगा हानाहान भएको बतायो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...