छठ पर्वले राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास लिएको छु : पूर्वराष्ट्रपति भण्डारी



हाम्रो इकोनोमि

 

 

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सदभाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास ब्यक्त गर्नुभएको छ । छठ पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बिश्वास ब्क्त गर्नुभएको हो । ‘छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुनेमैले विश्वास लिएको छु,’ भण्डारीको सन्देशमा भनिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा थप्नुभएको छ, केही दशकअघिसम्म मधेसी समुदायको मुख्य पर्वका रूपमा तराई तथा मधेश क्षेत्रमा मात्र मनाइने यो पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत उत्तिकै उत्साह र हर्षोल्लासपूर्वक मनाउने गरिएको छ । तसर्थ,छठ पर्वलाई हामीले विविध भौगोलिक क्षेत्र,भाषाभाषी,जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाईआपसमा जोड्ने सेतुको रूपमा लिन सक्दछौँ ।

उहाँले प्रकृतिको पूजा गरिनेयस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, सभ्य र स

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...