नेम्वाङको निधनपछि इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले उपाध्यक्ष तथा इलाम क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनपछि सो क्षेत्र रिक्त भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले इलाम २ रिक्त भएको जानकारी गराए । नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराएका हुन् । गत मंगलबार नेम्वाङको निधन भएपछि अब सो क्षेत्रमा अब उपनिर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...