अध्यक्ष ओली र अमेरिकी राजदूतबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थप्सनबीच भेटवार्ता भएको छ । ओली र थप्सनबीच ओली निवास बालकोटमै भेटवार्ता भएको हो, भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग आदानप्रदान साथै एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटवार्तामा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...