ललिता निवास प्रकरणको अनुसन्धान फाइल बुझाउँदै सीआईबी



हाम्रो इकोनोमि

 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने तयारी गरेको छ । यसअघि हिजै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने भनिएकामा आज बल्ल बुझाउन लागिएको हो ।

सीआईबले आइतबार राति मात्रै पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईसँग यस प्रकरणमा बयान लिएको थियो । प्रधानमन्त्रीद्वयको बयानपछि सीआईबीले आज प्रतिवेदन बुझाउन लागेको हो । यसअघि नेपाल र भट्टराईको बयान नलिएको भन्दै चर्को आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...