सत्तापक्षले संसद चल्न नदिएपछि हामीले जनताको एजेण्डा राख्न पाएनाैं : रघु पन्त



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेका सांसद रघु पन्तले सत्तापक्ष संसदीय मर्यादा विपरित चलेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएपछि संसदीय इतिहासमा विरलै घटना देखेको बताए । उनले भने, ‘यो अगाडि र आजपनि संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको देखियो। सत्तापक्षको भूमिका खेदजनक छ । आफ्नो पार्टीले जनताको एजेण्डामा सरकारलाई ध्यानाकर्षण गराउँन लागेको बेलामा सत्तापक्षले बोल्नै नदिएर होहल्ला गरेको उनको भनाइ छ । सरकारको कारणले सदनमा जनताको बिषय उठाउन नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...