सुन प्रकरणमा गृहमन्त्रीको जवाफ माग्दै राप्रपाले संसद अवरोध गर्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्विन्टल बढी सुन बरामद भएको प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग गर्ने भएको छ । राप्रपाले आज बस्ने संसद बैठकमा जवाफ माग गर्दै संसद अवरूद्व गर्ने निर्णय गरेको हो । राप्रपाले गृहमन्त्रीको राजीनामा भने नमाग्ने बताएको छ । गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको अवरोध कायम रहने प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...