पत्रकार सम्मेलन गर्दै दीपक मल्होत्रा, बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने



हाम्रो इकोनोमि

 

 

व्यवसायी दीपक मल्होत्राले बुधबार विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको आरोप लगाएका छन् । मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् । मल्होत्राले एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भवसमेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गर्नेविरुद्ध कानूनी कारबाहीमा जाने बताए । दिउँसो पत्रकार सम्मेलन गरेर आफू कानूनी कारबाहीमा जाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...