नेपालको प्रधानमन्त्री बनाउन जनता तिर जाने कि दिल्ली तिर जाने : रघुजी पन्त



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएको छ ।बैठक सुरू हुना साथ नेकपा एमालेका सांसद रघुजी पन्तले बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको स्वाभिमानमा ठेस लागेको बताएका हुन् । उनले नेपालको प्रधानमन्त्री बनाउन नेपाली जनता तिर जाने कि दिल्ली तिर जाने ? भन्दै प्रश्न गरे ।

आज नेपालीहरूको मनमा बादल लागेको छ । स्वाभिमानमा ढेस लागेको छ । अरूबाट होइन सम्माननिय प्रधानमन्त्रीबाट नै । सम्माननिय पनि भनौँ कि नभनौँ लाग्छ । उहाँले किताव विमोचन गर्दा दिनुभएको अभिव्यकितले हाम्रो मनमा बादल लागेको छ । नेपालीको स्वाभिमानमा ढेड लागेको छ । नेपालीको मन रोएको छ । प्रधानमन्त्री बनाउन नेपाली जनता तिर जाने कि दिल्लीतिर जाने हो ? । प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने उनले माग गरे । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...