अमेरिकी अधिकारीहरुको टोली काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम बढ्दो छ । एमसीसी परियोजना अनुमोदनअघि बढेको यो क्रम त्यसपछि पनि निरन्तर रहेको बताइन्छ ।  अमेरिकी अधिकारीहरुको पाँँच सदस्यीय अर्को टोली आज बिहान काठमाडौं आइपुगेको छ । अमेरिकी सहयोग नियोग युएसएडका काउन्सिलर क्लिन्टन डेभिड ह्वाइटको नेतृत्वमा टोली दोहा हुँदै काठमाडौं आइपुगेको हो । बिहान साढे ७ बजे आएको टोलीमा युएसएडका लैंगिक समानता र महिला सशक्तिकरणसम्वन्धी सिनियर कोअर्डिनेटर जमिल सराह बिगिओ र अन्य तीन जना पनि छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...