पञ्चायतको जस्तो बजेट भयो : पृथ्वीसुब्बा गुरुङ



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले अहिलको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्प्णी गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा समाजवाद उन्मुख उत्पादनलाई प्राथमिकतामा राख्न नसकेको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्पणी गरेका हुन् ।

उनले स्थापित उत्पादनमा बजेट विनियोजन गर्न चूकेको उल्लेख गरे । गुरुङले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय संघीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको टिप्पणी गरे । गुरूङले मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न असमर्थ रहेको र पञ्चायतको जस्तो बजेट भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...