बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न मिल्दैन : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान गर्न भूमि साटफेर गर्न सक्ने अभिव्यक्ति दिएका थिए ।

त्यस विषयमा प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले भने, ‘बंगलादेश जाने बाटो वा पारबहानको सुविधा सट्टापट्टाको विषय होइन । यसमा कुनै सट्टापट्टाको विषय हुँदैन । बंगलादेश जानका लागि जमिन दिनुपर्छ भन्ने कुरा अन्तराष्ट्रिय प्रचलनमा नभएको आफ्नो राष्ट्रिय अधिकार भन्दा परको हो ।’ उनले प्रधानमन्त्रीको अभिव्यक्ति गलत ढंगले उठेको बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...