पार्टी मुख्यालयमा एमालेको सचिवालय बैठक सुरू



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बैठक अहिले बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । आजको बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताए । सचिवालयले गत वैशाख २८र३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिनेछ । केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...