१० हजार मेगावाट विजुली किन्ने मोदीको घोषणा



हाम्रो इकोनोमि

 

 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तापश्चात संयुक्त पत्रकार सम्मेलन गरिएको छ । हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीसहित द्विपक्षीय भेटवार्ताको क्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

भारतले नेपालबाट वार्षिक १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् । दुई देका प्रधानमन्त्रीको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, एक मलकारखाना सञ्चालनका लागि भारतले सहयोग गर्ने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...