श्रीमान् बालकृष्ण भेट्न हिरासत पुगिन् मञ्जु खाण



हाम्रो इकोनोमि

 

 

बालकृष्ण खाण पक्राउ परेको १२औं दिनमा पत्नी मञ्जु श्रीमान्‌लाई भेट्न हिरासत पुगेकी छन् । उनले आज बिहान काठमाडौं प्रहरी परिसर पुगेर श्रीमान्‌लाई भेटेकी हुन् । परिसरमा बालकृष्णलाई राखिएको कोठैमा प्रहरीले मञ्जुलाई प्रवेश दिएको थियो । उनीहरूबीच पाँच मिनेटजति कुराकानी भएको स्रोतको भनाइ छ । बालकृष्णलाई परिसरका डीएसपीको कार्यकक्षभित्र रहेको एउटा कोठामा राखिएको छ । त्यही कोठामा श्रीमान्-श्रीमतीको भेट भएको छ । बालकृष्ण पक्राउ परेकी दिनदेखि मञ्जु सम्पर्कविहीन बनेकी थिइन् । उनको मोबाइल निरन्तर स्वीचअफ थियो ।

 

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...