शीर्ष नेताको बैठकमै आशंका देखियो : लिङदेन



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरण ठगीमात्रै नभएर जघन्य अपराध भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राज्यविरुद्धको अपराध, सरकारी कागज कीर्तेसम्बन्धी जघन्य अपराध भएको बताए । उनले भने, ‘यो प्रकरणमा संलग्नलाई छुट दिने त कुरै नगरौं कुनै पनि बहानामा कमजोर बनाउने र उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’

दुनियाँको अगाडि शिर निहुरिने गरी उपप्रधानमन्त्री र गृहमन्त्रीको नाम जोडिएपछि सरकारले जानकारी गराउनुपर्ने बताए । शीर्ष नेताहरूको बैठकले समेत अनुसन्धानमा प्रश्न उठेको उनको भनाई छ । अहिलेसम्म भएको प्रगति सरकारले संसदलाई जानकारी गराउन माग गर्दै सरकारले संसदमा प्रतिबद्धता जनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...