आठ ठाउँमा मन्त्रीमण्डल चलाएर देशले संघीयता धान्दैन : चित्रबहादुर केसी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले देशलाई संघीयता घाँडो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तामा जान अहिले सांसदहरुकै खरिदबिक्री भइरहेको बताए ।

‘सिद्धान्त र नीति सबै परित्याग गरेर लहरो सत्ता पक्षमा । भने जस्तो भएन भने फेरि पार्टी परित्याग गर्ने । हामीले संविधानभित्रै रहेर आफ्नो मत राखेका छौं’, उनले भने, ‘कसरी पाल्नुहुन्छ आठ ठाउँमा पार्लियामेन्ट ? मन्त्रीमण्डल त्यो पनि दुई चार महिनामै बदलिरहने । त्यसैले नेपालले धान्न नसक्ने संघीय प्रणाली हो ।’ उनले मान्छे निर्यातबाट आएको रेमिट्यान्सले संघीयता धान्न नसक्ने बताए । लोकतन्त्र र गणतन्त्रमा कालो बादल मडारिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...