नक्कली शरणार्थी प्रकरणमा दोषी कोही नउम्किउन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हाइ प्रोफाइलका व्यक्तिहरूको नाम आएपछि सरकारले छानबिन नगर्ने हो कि भन्ने आशंका व्यक्त गरे । उनले भने, ‘अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ । यो ताप्के नसेलाओस् । सिंगो देश र अन्तर्राष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही नउम्किउन् । मिलीजुली एक अर्कालाई जोगाउने काम नहोस्। हामीले अत्यन्तै नजिकबाट हेरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...