एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने तयारी



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसपटक एमालेले झापामा बैठक राख्ने भएको छ ।वैशाख २८-३० सम्म तीन दिन बैठक सञ्चालन हुने बताइएको छ । बैठकमा मंसिर ४ र वैशाख १० को चुनाव, दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा र पार्टीको रणनीतिबारे छलफल गरिने सचिवालयका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...